नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3624 · वि.सं. २०४५

नि.नं. 3624 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतमा आई बयान गर्दा अन्तै रहेको भनी देखाई इन्कारीमा रहेको कुरा निजको साक्षीहरुबाट पुष्टि भइरहेको छँदै दावी बमोजिम अभियुक्तहरुले अपराध गरेको भन्न कानूनसंगत नदेखिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3624
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3624
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्