नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 362 · वि.सं. २०२४
नि.नं. 362 — जग्गा दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बिन्तिपत्रमा व्यहोरा झुट्ठा लेखि चढायको भए, बकस भई आएको हुकूम प्रमांगीको फाइदा उठाउँन दिन नमिल्ने–मुद्दाको रुप अनुसार कानून लागू हुने । निवेदनपत्रमा जुन कुरा लेखि मुद्दा दोहरिने प्रमांगी भएको थियो त्यो कुरा झुट्ठा भए पछि निवेदकलाई त्यस निवेदनपत्रमा बक्स भएको हुकूम प्रमांगीको फाइदा उठाउँन दिन मिल्दैन, मुद्दाको रुप अनुसारको कानून लागू हुने हुनाले निवेदनको व्यहोरा समेत झुट्टा देखिएको हुँदा यो मुद्दा दोहरिन नसक्ने व्यहोरा दुवै पक्षलाई सुनाइ तामेलीमा राख्न नियम बमोजिम मिसिल बुझाइ दिनु। (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 362 |
|---|---|
| मुद्दाको विषय | जग्गा दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2023/09/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 362 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
