नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3575 · वि.सं. २०४५

नि.नं. 3575 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दाम्पत्य सम्बन्ध विच्छेद गरी पाउँ भनी पर्न आएको विषयमा निवेदन लिई सम्बन्ध कायम राख्ने सम्बन्धमा आवश्यक कारवाही गर्ने सम्मको अधिकार गा.पं.लाई रहेको देखिने तर सम्बन्ध विच्छेद गराई दिने अधिकार गा.पं.लाई भएको भन्ने कानूनी व्यवस्था रहेको नपाइने । (प्रकरण नं. ७) (२) गा.पं.कार्यालयले दाम्पत्य सम्बन्ध विच्छेद गरी दिने भनी गरेको कागज अ.बं.३५ नं. को आधारमा अनधिकृत देखिन आएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3575
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/07/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3575
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्