नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3572 · वि.सं. २०४५

नि.नं. 3572 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विधुवा स्त्रीले अर्काको गर्भ बोकी जन्मेको बच्चालाई लोकापवाद र लाजगालबाट बच्न सकिन्छ कि भन्ने अभिप्रायले सम्म जन्मेको बच्चालाई मारेको भन्ने देखिएकोमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अभियुक्तलाई घटी सजायको लागि राय लगाएको मनासिब देखिँदा अपराधको अवस्था समेतबाट अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० सजायँ हुने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3572
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3572
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्