नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3569 · वि.सं. २०४५

नि.नं. 3569 — कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बण्डापत्र पढी सुनाई यस्को मजबून समेत सम्झाई बुझाई आफू स्वयंले सहिछाप गरी अडडबाट पारित समेत गराएको बण्डापत्रको लिखतलाई कीर्ते भन्न नमिल्ने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3569
मुद्दाको विषयकीर्ते जालसाजी
निर्णय वर्ष / मिति2045/08/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई संयुक्त इजलासबाट निर्णय भएको रहेछ ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3569
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्