नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3565 · वि.सं. २०४५

नि.नं. 3565 — जिउमास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूलाई लगाइएको अपराध गरेकोमा इन्कार रही आफू देखाइएको वारदातमा गाउँघरमै नभई बर्दियामा नोकरी गरी बसेको भनी देखाई बयान गरेकोमा निजका साक्षीहरुले निजको सो इन्कारी बयान समर्थित हुने गरी बयान गरेको देखिन आएकोले शंकारहित तवरबाट प्रतिवादीले वादी दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न नसकिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3565
मुद्दाको विषयजिउमास्ने बेच्ने
निर्णय वर्ष / मिति2045/07/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3565
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्