नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3564 · वि.सं. २०४५
नि.नं. 3564 — करकापसंग कागज गराए बदर गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मिलापत्रको कुराहरुमा प्रहरी ऐन नियमले प्रहरीलाई कागज गराउने र जिल्ला कार्यालयले समेत मिलापत्र गराउन लेखी पठाउने अधिकारक्षेत्र भित्रको नदेखिएकोले विपक्षी प्रहरी समेतले अड्डाको काम कारवाहीको सिलसिलामा प्रहरी ऐन नियम भित्र रही काम कारवाही गरेको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) प्रहरी समेतले गरेको काम कारवाही अड्डाको काम कारवाहीको सिलसिलामा भए गरेको नदेखिएकोले अ.बं.२९(८) बमोजिम यो फिराद अञ्चल अदालतमा लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3564 |
|---|---|
| मुद्दाको विषय | करकापसंग कागज गराए बदर गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2045/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3564 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
