नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3557 · वि.सं. २०४५
नि.नं. 3557 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा सम्बन्धमा कागज गराउने अधिकार प्रहरीलाई नभएको । यसरी अधिकार विहिन निकायबाट त्यस्तो कागज गराएको भए स्वतः नै बदर हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3557 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/07/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3557 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
