नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3553 · वि.सं. २०४५

नि.नं. 3553 — उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.३(६) तथा ३.३(७) को व्यवस्था एउटै समूहको लागि मात्र बनेको र एक समूहबाट अर्को समूहमा जान फर्म भर्नुपर्ने भएकोले दर्खास्त दिनुपर्ने । (प्रकरण नं. १२) (२) बढुवा समितिले सम्भाव्य उम्मेदवार नबनाएको भनी सूचना दिएकोमा सो समितिलाई नै विपक्षी नबनाई दिएको प्रस्तुत रिटमा निवेदकको माग बमोजिम आदेश दिन नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3553
मुद्दाको विषयउत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3553
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्