नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3549 · वि.सं. २०४५

नि.नं. 3549 — उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै व्यक्तिको हक हित विरुद्ध निर्णय गर्दा त्यस्तो फैसला गर्नु पूर्व सो सम्बन्धमा आफ्नो सफाईको लागि सबूद पेश गर्न मौका दिनु प्राकृतिक न्यायको सिद्धान्त हो । प्राकृतिक न्याय सिद्धान्त विपरीतको फैसला बदरयोग्य हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3549
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/06/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3549
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्