नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3547 · वि.सं. २०४५
नि.नं. 3547 — जग्गा खिचोला दर्ता बदर हक कायमसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रेशन पारित नभएको घरसारको लिखतबाट अचल सम्पत्ति जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं. १६) (२) रजिष्ट्रेशन पारित नभएको छोडपत्रको लिखतको आधारमा विवादको जग्गाको दर्ता कायम हुने ठहर्याएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3547 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला दर्ता बदर हक कायमसमेत |
| निर्णय वर्ष / मिति | 2045/04/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3547 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
