नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3539 · वि.सं. २०४५

नि.नं. 3539 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बुहारीसँग अनुचित सम्बन्धबाट करणी लिनुदिनु भई त्यसबाट गर्भ रही जन्मेको जातक बच्चालाई लोकापवादबाट बाच्नको लागि घाँटी थिची मारेको भन्ने देखिन आएकोमा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई अ.बं.१८८ नं.ले कैद बर्ष १० हुने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3539
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3539
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्