नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3534 · वि.सं. २०४५

नि.नं. 3534 — सम्बन्ध विच्छेद

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूलाई खान लाउन नदिई निकाला गरेको भन्ने कुरा साँचो भए सोही मौका कानून बमोजिम अंश वा खाना खर्चमा दावी गरी मुद्दा गर्नु पर्ने । (प्रकरण नं. १७) (२) लोग्नेको मञ्जूरीले नै माइतमा राखेको भन्न सकिने अवस्था नरही २ बीच मनोमालिन्य रहेको समेत देखिन आएको स्थितिमा दावी बमोजिम सम्बन्ध गरी नदिई लोग्ने स्वास्नीको सम्बन्ध कायम राख्नु उचित समेत नदेखिएकोले वादी दावी बमोजिम सम्बन्ध विच्छेद हुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3534
मुद्दाको विषयसम्बन्ध विच्छेद
निर्णय वर्ष / मिति2045/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3534
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्