नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3531 · वि.सं. २०४५
नि.नं. 3531 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अस्पतालको जाँच प्रतिवेदनबाट प्रतिवादीको होस ठेगाना नभई मानसिक सन्तुलन ठीक नभएको भन्ने उल्लेख गरेको, निज प्रतिवादीका बाबु प्रहरीमा कागज गर्दा छोरा बौलाएको भन्ने कागज गरिदिएको र सोही व्यहोरा अधिकांश सरजमीनका मानिसहरुले समेत लेखी अदालतमा आई बकपत्र समेत गरिदिएबाट निज प्रतिवादीको होश ठेगान नभई मानसिक सन्तुलन ठीक नभएको प्रमाणित हुन आएकोले दण्ड सजायँको १ नं. बमोजिम निजलाई कुनै प्रकारको सजायँ नहुने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3531 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2045/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3531 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
