नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3529 · वि.सं. २०४५

नि.नं. 3529 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतमा आई इन्कार रहे तापनि परिस्थितिजन्य प्रमाण इन्कारी विरुद्ध रहेको देखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने । (प्रकरण नं. ४०) (२) ज्यान मार्ने मतलवी सम्म भएको देखिएकोलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुने । (प्रकरण नं. ४०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3529
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/03/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3529
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्