नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3528 · वि.सं. २०४५

नि.नं. 3528 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नावालिगको सम्पत्ति संरक्षणका लागि रोक्का रहेको जग्गा पास गरी लिएको हुँदा सो पास बदर गराउनका लागि कानून बमोजिम अदालतमा जानु पर्नेमा सो नगरी रिट क्षेत्र मार्फत आएकोमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९) (२) मालपोत कार्यालयमा आफूहरु स्वयंले नै स्वेच्छाले रजिष्ट्रेशन पास गरी दिएको कुरामा अहिले आई अन्य कुरा भनी रिट क्षेत्रबाट आउँदैमा सो स्वेच्छाले भए गरेको रजिष्ट्रेशन बदर हुन नसक्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3528
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3528
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्