नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3523 · वि.सं. २०४५

नि.नं. 3523 — परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कम्पनीको शेयर कानूनको रीत पुर्‍याई चल सम्पत्ति सरह हक छोडी दिन वा धितो बन्धक राख्न हुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3523
मुद्दाको विषयपरमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3523
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्