नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3517 · वि.सं. २०४५

नि.नं. 3517 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक बेहक सम्बन्धमा अदालतबाट निर्णय गराउनु पर्ने । (प्रकरण नं. ९) (२) हक बेहक हुने गरी पत्र लेख्ने अधिकार नगर पञ्चायतलाई भएको नपाइने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3517
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3517
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्