नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3510 · वि.सं. २०४५

नि.नं. 3510 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूले खरीद गरेको जग्गा भन्दा बढीमा दावी गर्न नपाउने । (प्रकरण नं. १६) (२) राजीनामामा उल्लेख भए बमोजिम क्षेत्रफल भएको जग्गाको वादी प्रतिवादी दुवैले जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको स्थितिमा वादी दावी बमोजिम दोहोरा पारी लिखत गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3510
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2045/04/32
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3510
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्