नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3507 · वि.सं. २०४५
नि.नं. 3507 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) झगडा परेको जग्गा वादीको राजीनामा किल्लाभित्रको भए पुरानो ढुंगाले पर्खाल लगाउँदा र निलकांडाले बार लगाउँदा पर्खाल र निलकांडाको बारदेखि बाहिर पारी त्यसै छाडेको होला भनी सम्झन नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3507 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2045/04/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४४।१।७।२ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनु पर्दछ भन्ने समेत र प्रत्यर्थी वादीतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विवादित जग्गाको पूवतर्फ न.नं. ५ ढुंगाले छापेको मूल सडक भन्ने नक्सामा उल्लेख भएको छ । वादीको राजीनामाको पूर्व किल्ला सडक भन्ने उल्लेख भएको पाइन्छ । नगर पञ्चायतको सिफारिश अनुसार सो राजीनामा पारित गराई लिएको हुँदा विवादित जग्गा वादीको भन्ने देखिन्छ । तसर्थ पश्चिमाञ्चल क्षेत्रीय अदालतले झगडा परेको जग्गा वादीको हकको ठहराई गरेको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3507 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
