नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3501 · वि.सं. २०४५

नि.नं. 3501 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घरसारमा बण्डा गरी आफ्नो भाग बण्डा बुझी लिई दिई सोही बमोजिम दा.खा.तथा अरु लेखाई देखाई समेत गरी भोगचलन समेत गरी सकेपछि घटी बढी परेको भए उसै अवस्था उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3501
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/05/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री मोहनबहादुर श्रेष्ठको उल्टीमा रेकर्ड राख्नु ...६
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3501
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्