नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3497 · वि.सं. २०४५
नि.नं. 3497 — व्याज भराई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लेनदेनको ३ नं.मा भएको व्यवस्थाबाट दृष्टिबन्धक लेखिएकोमा भाखा नाघेको मितिले बन्धक लिएको जग्गा चलन गर्नुपर्ने चलन नदिए नालिश दिनुपर्ने र म्याद नघाई बसी चलन नलिए मात्र दृष्टिबन्धक लिखत कपाली सरह हुने । (प्रकरण नं. १३) (२) वादी आफैंले म्यादभित्र दिएको फिरादबाट चलन पाउने ठहरेपछि फेरि सो दृष्टिबन्धक लिखतको आधारमा कपाली सरह कायम गरी ब्याज पाउने भन्ने कानुनले नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3497 |
|---|---|
| मुद्दाको विषय | व्याज भराई पाउँ |
| निर्णय वर्ष / मिति | 2045/04/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3497 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
