नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3496 · वि.सं. २०४५
नि.नं. 3496 — गोश्वारा दर्ता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी भएकोमा सोबाट अरु गोश्वारा हक हुने अंशियारको हक निजको हक टुटेको प्रमाण बेगर टुट्न नसक्ने । (प्रकरण नं. ११) (२) नापी पछि तायदाती दिंदा समेत विवादको जग्गाहरुमा वादीको समेत हक लाग्ने भनी देखाई तायदाती समेत दिएको देखिन आएकोले यस अवस्थामा नापी उपर म्यादभित्र उजूर नगरेको भन्ने विपक्षीतर्फका जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3496 |
|---|---|
| मुद्दाको विषय | गोश्वारा दर्ता कायम |
| निर्णय वर्ष / मिति | 2045/04/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3496 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
