नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3495 · वि.सं. २०४५

नि.नं. 3495 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साधारण झगडा हुँदा आवेशमा आई हँसिया जस्तो हतियार प्रहार गरी मर्नेसम्मको अवस्था पार्ने अभियुक्तलाई कानुनको सो अ.बं.१८८ नं.को सुविधा दिन उचित नदेखिने । (प्रकरण नं. १९) (२) १४ वर्षको नाबालकले उमेर पुगेकोलाई ज्या.सं.महलको १३ नं. मा उल्लेख भएबमोजिम मार्नको लागि भाग्न उम्कन नपाउने गरी समाती राख्न सकेको होला भन्ने पत्यारलायक देखिन नआउनुको साथै मर्नेलाई कुनै अवस्था भाग्न उम्कन नपाउने गरी समातेको भनी मान्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3495
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3495
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्