नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3494 · वि.सं. २०४५

नि.नं. 3494 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वारदात घट्नुभन्दा अगाडिकै रिसइवीबाट मृतकहरुलाई चिरपट दाउराले हिर्काई सोही चोटबाट मृत्यु भएको भन्ने देखिन आएकोले आत्मरक्षा गर्दाकै कारणबाट मृतकहरुको मृत्यु भएको हो भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3494
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3494
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्