नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3492 · वि.सं. २०४५

नि.नं. 3492 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शंकाको भरमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्‍याई सजायँ गर्न नमिल्ने । (प्रकण नं. ३१) (२) ज्यानसम्बन्धीको १४ नं. उसै मौकामा उठेको कुनै रीस थाम्न नसकी प्रहार गर्दा ज्यान मर्न गएको अवस्थामा मात्र लागू हुने । (प्रकरण नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3492
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2045/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3492
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्