नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3491 · वि.सं. २०४५
नि.नं. 3491 — राजगुठी कायम गरिपाउँ भन्ने समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गुठी संस्थान ऐन, २०२९ प्रारम्भ भइसकेपछि त्यस्तो छुटगुठी राजगुठीमा परिणत हुने व्यवस्था अनुरुप राजगुठीमा परिणत भई छुटगुठीका गुठीयार खान्गिदारको सवै हक अधिकार समाप्त हुने कानुनी व्यवस्था भइरहेकोमा त्यस्तो अवस्थामा छुटगुठी निजीगुठीमा परिणत भएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) धर्मलोप गरेउपर वादीले दावी लिइएको नदेखिएकोले धर्मलोप गरेको भन्न नमिल्ने (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3491 |
|---|---|
| मुद्दाको विषय | राजगुठी कायम गरिपाउँ भन्ने समेत |
| निर्णय वर्ष / मिति | 2045/05/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3491 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
