नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3490 · वि.सं. २०४५

नि.नं. 3490 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत पास हुनुपर्ने ९:बलमबतयचथ० व्यवस्था गरेको पाइने । (प्रकरण नं. १८) (२) अंशबण्डा पास भएकोमा रजिष्ट्रेशनको १ नं.अनुसार मानो जोडिएको कागज पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने हुँदा अंशबण्डा पास भइसकेपछि कुनै कागजमा एकाघर सगोलको भाइ भनी उल्लेख हुँदैमा रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडाएको लिखत पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3490
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3490
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्