नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3488 · वि.सं. २०४५

नि.नं. 3488 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) अनुसार क्षेत्रीय अदालतले पुनरावेदन हेरेको भ्रष्टाचार मुद्दामा दोश्रो तहको पुनरावेदन सर्वोच्च अदालतमा लाग्ने व्यवस्था भएकोमा पछि आएको कानुन व्यवस्थाले लाग्नै नसक्ने पुनरावेदन दर्ता गरेको देखिँदा त्यस्तो पुनरावेदनबाट कार्यवाही गर्न नमिल्ने । (प्रकरण नं. ३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3488
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2045/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3488
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्