नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3483 · वि.सं. २०४५

नि.नं. 3483 — जिउ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पछि संशोधन भएको न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(३) बमोजिम सो संशोधन अघि भएको फैसला उपर पुनरावेदन लाग्न नसक्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3483
मुद्दाको विषयजिउ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2045/05/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3483
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्