नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3482 · वि.सं. २०४५
नि.नं. 3482 — कुटपिट ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ज्यान लिने मनसाय इविलाग नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्ने । (प्रकरण नं. ३१) (२) तत्काल उठेको रिसबाट मार्ने सम्मको काम कारवाई गरेको भन्ने समेत देखिन नआएको, केवल घरको कौषीमा झगडा गर्न र सो कौषीबाट कोही खस्न गई मृत्यु हुनसक्ने स्थिती सम्मलाई हेलचक्रयाई हुन गएको देखिने । (प्रकरण नं. ३१) (३) हेलचक्रयाईको कारणबाट मृतक कौषीबाट खस्न गई सोही खसेको चोटबाट उपचार हुदैको अवस्थामा मरेको देखिन आएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको महलको ६(२) नं.बमोजिम सजायँ गरेको मनासिब ठहर्ने । (प्रकरण नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3482 |
|---|---|
| मुद्दाको विषय | कुटपिट ज्यान |
| निर्णय वर्ष / मिति | 2045/04/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3482 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
