नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3480 · वि.सं. २०४५

नि.नं. 3480 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अंशबण्डाको १ नं.अनुसार जियजीयै बण्डा लाग्ने । पारित बण्डाबाट वादीको हकै मेटिने देखिएकोले वादी दावी बमोजिम बण्डापत्र जालसाजी ठहराई गरेको निर्णय मनासिब देखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3480
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2045/04/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3480
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्