नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 348 · वि.सं. २०२३

नि.नं. 348 — मोटर चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चोरीको १ नं.६ को भाषामा ‘ल्यायो’ भन्ने पदले कुनै ठाउँबाट उठाइनुलाई लग्यो भन्ने अर्थ हुने–लग्यो भन्ने उजुर नभई ल्याएको भन्ने भएको कसुरलाई चोरीको कसुरसँग राख्न नमिल्ने । यो चोरीको माल जानि जानि राखेको कसुरलाई चोरीको अपराधसँग भिन्न देखाउने चोरीको १ नं.६ चोरीको परिभाषा हेर्दा, लग्यो भन्ने पदको अर्थ बताउनु पर्छ कुनै ठाउँबाट उठाउनुलाई लग्यो भन्ने अर्थ हुन्छ : जुन ठाउँमा दाखिल भएको छ, त्यो ठाउँलाई लगेको ठाउँ चोरीको वारदाताको ठाउँ हुन्छ । नेपाल अधिराज्य भित्र कुनै ठाउँबाट लग्यो भन्ने उजुर होईन । यहाँ भित्र ल्याएकोमा सावित भएको कसूललाई चोरीको कसुरसँग राख्न सकिंदैन । (प्रकपरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.348
मुद्दाको विषयमोटर चोरी
निर्णय वर्ष / मिति2021/12/01
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्