नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3479 · वि.सं. २०४५

नि.नं. 3479 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सावितीलाई पारस्परिक सहअभियुक्तको भनाई तथा घर धनीको बयान तथा घटनास्थलको रगत लागेको माटो तथा सरजमिनको बकाई समेतका आधार प्रमाणबाट प्रत्यवादीलाई शूरुले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३७) (२) जनाना जातीलाई सत्य डगाउने उद्देश्यले रातको समयमा परपुरुषले साडी तान्न आएपछि पुच लागी बस्ने अवस्था नभएको र सो कुराको बचावटको लागि चप्पलले हिर्काउनु र हल्ला गर्नु समेतका कुरा यती अस्वभाविक भन्न र ज्यान मार्ने उद्देश्यले नै गरेको भन्न मिल्ने देखिएन, त्यस्तो स्थितिमा निज पुनरावेदीकालाई १७(३) अनुसार ३ वर्ष कैद गरेको मिलेको देखिएन निजलाई ऐ.महलको १७(३) अनुसार २ वर्ष कैद हुने । (प्रकरण नं. ३७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3479
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/12/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3479
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्