नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3430 · वि.सं. २०४५

नि.नं. 3430 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पाईजामा र गन्जीमा रगत लागेकोमा सो परीक्षण गर्दा मृतकको रगत ग्रुप वि.सँग मिल्ने रगत लागेको भनी परीक्षणबाट पुष्टी भएको देखिएको, निजकै भनाई मुताविक आफूले घटनासम्म देखेको तर मार्नमा सक्रिय नभएको मान्नलाई निजले सो कुराको उजूर जाहेर बेलैमा गरेको हुनुपर्दथ्यो, त्यसो गरेको भन्न सकेको नपाइने, नोकर भएको र निजबाट पाएको प्रलोभन अनुसार निजले ज्यान मार्ने कार्य गरेको भन्ने अभियोग प्रमाणबाट समर्थित हुन पुगेकोले ज्यानसम्बन्धी १३(१) नं. बमोजिम सजायँ गर्ने ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3430
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/02/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3430
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्