नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3429 · वि.सं. २०४५

नि.नं. 3429 — बन्दी–प्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(1) ०४४।५।३० को दिन जेल मुक्त भएको निवेदकको कृत्यबाट ०४४।६।१ मा नै अशान्ति हुने सम्भावना रहेको भन्ने कुरा मिल्दो देखिन नआउने । (प्रकरण नं. ८) (2) पूर्वावस्थाको अभावमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(१)(ख) को कुरामा विरोध पर्न जाने भनी उल्लेख गर्दै ऐ. को दफा ३(२)(क) ले दिएको अधिकार प्रयोग गरी थुनेको मिलेको नदेखिँदा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3429
मुद्दाको विषयबन्दी–प्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2044/10/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3429
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्