नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3428 · वि.सं. २०४५

नि.नं. 3428 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ज्या.सं.को ४ नं. को कानूनी व्यवस्था अनुसार लाशको सदगद गर्दा पुर्जी लिई मात्र गर्नु पर्नेमा सो नगरी जलाएको देखिएबाट कसूर नगरेको भन्न नमिल्ने । (प्रकरण नं. ४९) (२) मृत्यु भएको २ दिनपछि गाउँका मानिसहरूको सल्लाह समेत भई लाश जलाएको देखिएबाट र अन्य सबूद प्रमाणबाट दबाउने नै मनसाय थियो भन्ने पुष्टि समेत नभएबाट ६ महीना कैद गरेको नमिलेकोले ज्या.सं. को ४ नं. ले रु.१०।– जरिवाना हुने । (प्रकरण नं. ४९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3428
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2045/02/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3428
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्