नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3423 · वि.सं. २०४५
नि.नं. 3423 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रहरी समक्ष आफू सावित भई अदालतमा मात्र कसूरमा इन्कार रहेको सह–अभियुक्तले गरेको पोल अरु कतैबाट स्वतन्त्र रुपमा पुष्टी भएको देखिन नआएकोले सफाई पाउने ठहर्याएको इन्साफ सदर गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3423 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/02/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3423 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
