नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3421 · वि.सं. २०४५
नि.नं. 3421 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जाहेरवालीले चिनेको भनी बकपत्र गरेको हकमा अघिदेखि बेइज्जती मुद्दा प्रतिवादीहरूसँग परेको देखिएबाट केवल उनको बकपत्रलाई मुख्य आधार मानेर कसूरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं. १९) (२) केवल शंकाको भरमा प्रतिवादीहरूलाई कसूरदार ठहर्याउन मिल्ने नदेखिने । फौज्दारी मुद्दामा शड्ढाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3421 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3421 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
