नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3420 · वि.सं. २०४५

नि.नं. 3420 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नो हक स्थापित गराउने प्रमाण नै कानूनी रुपबाट निस्कृय भई गएपछि त्यस्तो निस्कृय प्रमाणबाट हक स्थापित हुन नसक्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3420
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2045/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3420
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्