नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3418 · वि.सं. २०४५

नि.नं. 3418 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूलाई भएको अख्तियारको कानूनी आधार प्रमाण कुनै पनि पेश गर्न नसकेको यस्तो स्थितिमा बैंकको कर्मचारी नियमावली, बमोजिम नोकरीबाट वर्खास्त गर्ने गरी बैंकबाट भएको निर्णय उचित र पर्याप्त आधारमा कानून अनुरुप नै गरे भएको देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3418
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/01/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3418
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्