नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3417 · वि.सं. २०४५

नि.नं. 3417 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उजूरीमा उल्लेख भएको जग्गाका कि.नं.उल्लेख नगरी उजूरी नै नपरेको जग्गाको कि.नं.उल्लेख गरी जारी गरेको वेरीतको सूचना म्यादबाट प्रतिवाद नगरेको भनी दोष लगाउन नमिल्ने यस्तोमा प्रत्यर्थीको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3417
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/02/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3417
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्