नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3414 · वि.सं. २०४५

नि.नं. 3414 — जग्गा खिचोला दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) झगडा परेको जग्गा वादी दावीको ४ किल्लासंग मिली भिडेको देखिने, प्रतिवादीको किल्लासंग भिडेको नदेखिने यस्तो स्थितिमा विवादको जग्गा वादीको राजीनामाको जग्गा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीका नाममा ७ नं. नापी गोश्वाराले दर्ता गरेको दर्ता बदर हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3414
मुद्दाको विषयजग्गा खिचोला दर्ता बदर
निर्णय वर्ष / मिति2045/02/32
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्