नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3382 · वि.सं. २०४५

नि.नं. 3382 — घरबाट निकाला गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) थैलीमा मुख नमिलेपछि प्रतिवादीबाट पेश भएको लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाई त्यसबाट जो गर्नुपर्ने कारवाई गरी मात्र ठहर गर्नुपर्नेमा सो बमोजिम भए गरेको नदेखिएकोले यस्तो अवस्थामा प्रतिउत्तर जिकिरलाई दावी कायम गरी साँवा व्याज भराई दिने गरेको कानून मिल्दो देखिन नआउने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3382
मुद्दाको विषयघरबाट निकाला गरिपाउँ
निर्णय वर्ष / मिति2045/02/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3382
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्