नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3381 · वि.सं. २०४५
नि.नं. 3381 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरजमीनमा लेखाई दिएको कथन र अदालतमा बकपत्र गर्दा भनेको कुरा मिले जतिमा प्रमाणमा लिन सकिने । (प्रकरण नं. २७) (२) जिरह गर्न नपाएकोमा उसै मौकामा उजूर गर्नु पर्ने । (प्रकरण नं. २७) (३) मुद्दा दोहर्याई निर्णय गरिदिनु भन्ने हुकूम प्रमाड्डी वक्स भई आएपछि प्रतिवादीलाई दिन ७ को म्याद जारी गरेकोमा सो म्यादभित्र हाजिर हुन नआई म्याद गुजारी फरार रहेको स्थितिमा अब जिरह गर्ने भन्ने कुरा निरर्र्थक हुन जाने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3381 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2044/12/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3381 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
