नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3379 · वि.सं. २०४५
नि.नं. 3379 — उत्प्रेषण सहितको उपयुक्त रिट जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निर्वाचनमा भएका मत्रपत्र सहितको बन्दीखाम पक्ष विपक्षको रोहवरमा खोली निर्वाचन विशेष अदालतबाट समेत गन्ती गरिएको र गन्तीबाट प्र.पं. मा निर्वाचित ठहर्याएको निर्वाचन विशेष अदालतको निर्णयमा कुनै त्रुटी नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3379 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण सहितको उपयुक्त रिट जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/02/24 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3379 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
