नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3377 · वि.सं. २०४५

नि.नं. 3377 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अपराध गरेको हुन भन्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रमाण समेत नभएको अवस्थामा अनुमानको आधारमा कर्तव्य ठहराउन उचित नदेखिने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3377
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3377
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्