नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3367 · वि.सं. २०४५

नि.नं. 3367 — निषेधाज्ञा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानून बमोजिम कबूलियत अनुसार भयो भएन भनी निषेधाज्ञाबाट हेरी त्यसको ठहर गरी निषेधाज्ञा जारी गर्ने नगर्ने भनी आदेश गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) कबूलियतबाट सृजना भएको हक दायित्वलाई विवादरहित अधिकार भन्न नसकिने । (प्रकरण नं. १२) (३) नागरिक अधिकार ऐनको दफा १७ र १८ मा लेखिएका कलमहरुमा मुद्दा चलाउनु पर्ने कारण भएको मितिले ८ महीनाभित्र उजूर नगरे कुनै अदालतमा त्यस्तो मुद्दा चल्न नसक्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3367
मुद्दाको विषयनिषेधाज्ञा
निर्णय वर्ष / मिति2045/01/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3367
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्