नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3364 · वि.सं. २०४५

नि.नं. 3364 — धर्म परिवर्तन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पुनरावेदन उजूरी नदिएकाको हकमा सम्म कानून बमोजिम सबूद प्रमाण हेरी केलाई जाँच गर्दा तल्लो अदालतको इन्साफ तथा सजायँ फरक पर्ने भई उल्टीन जाने देखियो भनेमात्र यो यति परिबन्दले इन्साफ सजायँ उल्टी हुन्छ भनी इन्साफ दिनु पर्ने कानुनी व्यवस्था रहे भएको, पुनरावेदन उजूरी दिएकाको हकमा यस व्यवस्था अनुसार यसरी हेर्न मिल्दैन पुनरावेदन तहबाटै हेरी कानून बमोजिम गर्नु पर्ने । (प्रकरण नं. ४२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3364
मुद्दाको विषयधर्म परिवर्तन
निर्णय वर्ष / मिति2044/12/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3364
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्