नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3360 · वि.सं. २०४५

नि.नं. 3360 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानुनी प्रक्रिया सबै पूरा गरी नक्शा पास गरी घर बनाउन शुरु गरेकोमा पुनः अर्को नक्शा पेश गराउन आदेश दिएको देखियो, यस्तो पुनः नक्शा पेश गराउने गरी प्रधानपञ्चले आदेश दिन पाउने व्यवस्था नगरपञ्चायत ऐनले गरेको देखिँदैन, आफूलाई अधिकार नै नभएको विषयवस्तुमा ओभरसियरको रिपोर्ट अनुसार जग्गा र ढल नमिचिने गरी बनाउन नक्शा पेश गराउने भनी गरिएको आदेश कानून अनुकूल मान्न नमिल्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3360
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2044/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलालराज भण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3360
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्